भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
ratopati.com · Sat Jun 27 18:54:36 GMT 2026

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३० पुगेको छ । सांसद जर्ज रोड्रिगेजका अनुसार यस प्राकृतिक विपत्तिमा परी हालसम्म ३ हजार २ सय ३८ जना घाइते भएका छन् ।
सांसद रोड्रिगेजले यस घटनालाई ‘विगत १२३ वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना ’ भनी वर्णन गरेका छन् ।
Read full story at source (ratopati.com)