श्रीलङ्का : पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
arthadabali.com · Thu Jun 25 12:26:00 GMT 2026

श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
Read full story at source (arthadabali.com)