पूर्वमन्त्रीका छोरा घुस प्रकरणमा पक्राउ
kathmandupati.com · Thu Jun 25 12:30:23 GMT 2026

कोलम्बो – श्रीलंकामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागूऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।
भ्रष्टाचार विरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
Read full story at source (kathmandupati.com)