भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग
khabarhub.com · Sat Aug 29 08:21:16 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरेको छ।
शनिबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङ, भग्नावशेष तथा अन्य जोखिमयुक्त स्थानमा नागरिक फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन सरकारसँग आग्रह गगरेका हुन्।
Read full story at source (khabarhub.com)