उपराष्ट्रपति यादव र अमेरिकी कार्यवाहक राजदूतबिच भेट
nagariknews.nagariknetwork.com · Thu Jun 25 13:12:42 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा उनीहरुबीच नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार-विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)