तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
nagariknews.nagariknetwork.com · Thu Jun 25 13:20:22 GMT 2026

तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।
दुई जिल्लाको साझा सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा आज सम्पन्न बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)