खेलकुदमन्त्री पोखरेलले भने : नेपाली फुटबललाई ‘रिबिल्ड’ गर्नेछौं
onlinekhabar.com · Thu Jun 25 13:23:15 GMT 2026
११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको थियो । यसै सन्दर्भमा मन्त्री पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)