२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
ratopati.com · Thu Jun 25 13:49:00 GMT 2026

नयाँ दिल्ली । बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिसबारे ठुलो खबर खाएको छ ।
बिहीबार भारतको सर्वोच्च अदालतले ज्याकलिनलाई पटियाला हाउस अदालतको निर्णयविरुद्ध दायर गरिएको विशेष अनुमति याचिका फिर्ता लिन अनुमति दिएको छ । २०२६ को मे ३० मा विशेष पीएमएलए अदालतले २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनविरुद्ध आरोपहरू तय गरेको थियो ।
Read full story at source (ratopati.com)