ट्रन्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना
kendrabindu.com · Thu Jun 25 13:58:29 GMT 2026

काठमाडौं । ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन बोर्डको समर्थनमा भैरहवास्थित सिद्धार्थ भिलसामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस कार्यक्रममा सरकारि अधिकारी, पर्यटन उद्योगका अग्रणी व्यक्तित्व, वेलनेश विशेषज्ञ तथा व्यापारिक समुदायका प्रतिनिधिहरु सहभागी भई लुम्बिनी प्रदेशमा स्वस्थ जीवन, र वेलनेश पर्यटनको प्रवद्र्धनमा जोड दिए ।
Read full story at source (kendrabindu.com)