हनुमन्तेखोलामा बढ्दै बाढी, स्थानीयलाई सतर्क रहन आग्रह
baahrakhari.com · Fri Jul 17 00:15:06 GMT 2026

काठमाडौं । भक्तपुरस्थित हनुमन्तेखोलाको बाढी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागले हनुमन्ते खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागले काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पनि बाढी बढिरहेको बताएको छ । उक्त खोला आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन विभागले भनेको छ ।
Read full story at source (baahrakhari.com)