युक्रेनका राष्ट्रपतिले अचानक रक्षामन्त्री बर्खास्त गरेपछि...
barnanmedia.com · Fri Jul 17 00:18:32 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक बर्खास्त गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नियुक्ति पाएको ६ महिनामै फेडोरोभ रक्षामन्त्री पदबाट हटाइएका हुन्।
Read full story at source (barnanmedia.com)