बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
clickmandu.com · Fri Jul 17 00:37:56 GMT 2026

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको आज बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)