जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
nepalnews.com · Fri Jul 17 00:44:43 GMT 2026

रौतहट। रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा यस क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।
दुवै नदीको बाँध कमजोर भएर भत्किँदा बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्तीहरू डुबानमा पर्ने गरेका छन्। यसबाट प्रत्येक वर्ष करोडौँ मूल्य बराबरको धनजन र बालीनालीको ठूलो क्षति भइरहेको छ।
Read full story at source (nepalnews.com)