वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
baahrakhari.com · Fri Jul 17 00:41:14 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको छ ।
दिउँसो पहाडी भूभाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
Read full story at source (baahrakhari.com)