त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स स्ट्याण्डबाइ, तस्बिरहरू
ratopati.com · Thu Aug 27 10:25:45 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्सहरू स्ट्याण्डबाइ राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राखिएको हो ।
अहिलेसम्म विनाशकारी बाढीका कारण २८९ जनाको मृत्यु भइसकेको छ । घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको छ ।
Read full story at source (ratopati.com)