प्रिमियर लिगमा फुलहामको जीत
neplays.com · Thu Dec 26 17:18:18 GMT 2024
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहामले चेल्सीमाथि ऐतिहासिक जीत दर्ता गरेको छ । विहीबार भएको खेलमा पाहुना टोली फुलहामले चेल्सीलाई उसकै मैदान स्टाम्फोर्ड ब्रिजमा २–१ को उत्कृष्ट पुनरागमन जीत दर्ता गरेको हो ।
चेल्सीले पहिलो हाफको सुरुमै अग्रता लिए पनि दोस्रो हाफमा जोगाउन असफल रह्यो ।
Read full story at source (neplays.com)