मधेसमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन सरकारलाई निरन्तरता दिइने
nagariknews.nagariknetwork.com · Fri Jul 17 00:50:10 GMT 2026

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको छ।
तीन दलका संसदीय दलका नेताहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)