फस्टाउँदो होटल व्यवसायः देशभर २९ पाँच तारेसहित ३५२ तारे होटल सञ्चालनमा, अरु थपिँदै
corporatenepal.com · Fri Jul 17 00:51:28 GMT 2026

काठमाडौं । नेपालमा विदेशी पर्यटकहरुको खासै बढ्न नसके पनि तारे होटल र रिर्सोटहरुको संख्या भने उल्लेख्यरुपमा बढ्दो छ । नेपालमा आन्तरिक पर्यटनमा भने वृद्धि हुँदै गएकाले यस्ता होटल तथा रिर्सोटहरुको सञ्चालनमा बल पुगेको छ ।