रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
khabarhub.com · Fri Jul 17 00:57:02 GMT 2026

रसुवा – रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ।
Read full story at source (khabarhub.com)