यो वर्ष १९८५ कर्मचारीले अनिवार्य अवकाश पाउने, कुन तहका कति ?
setopati.com · Fri Jul 17 01:06:14 GMT 2026

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत १ हजार ९८५ कर्मचारी आगामी आर्थिक वर्ष २०८३/८४ मा अनिवार्य अवकाशमा जाने भएका छन्।
राष्ट्रिय किताबखाना (निजामती) को अभिलेख प्रणालीअनुसार हाल तीनै तहमा कार्यरत कुल ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षको उमेर हद वा पदावधि पूरा गर्ने १ हजार ९८५ कर्मचारीले अनिवार्य अवकाश पाउने भएका हुन्।
Read full story at source (setopati.com)