एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा दुई साताभित्रै
onlinekhabar.com · Sat Jun 06 09:24:02 GMT 2026

२३ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसईई– २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)