आज साउने संक्रान्ति: शिव आराधनादेखि ‘लुतो फाल्ने’ परम्परासम्म
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
काठमाडौँ। आज साउने संक्रान्तिसँगै हिन्दू धर्मावलम्बीहरूको विशेष आस्थाको महिना श्रावण (साउन) शुरू भएको छ। भगवान शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिने यस महिनाको पहिलो दिन देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
सूर्यले मिथुन राशि छाडेर कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने वा कर्कट संक्रान्ति भनिन्छ। यसै दिनदेखि सूर्य दक्षिणायण हुने धार्मिक मान्यता छ। यही कारण साउने संक्रान्ति र माघे संक्रान्तिलाई हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।
Read full story at source (hamrakura.com)