नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
nepalviews.com · Fri Jul 17 01:30:26 GMT 2026

काठमाडौँ । गएराति अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेका मुलुकका मुख्य दुई सडकखण्डहरू पुनः सञ्चालनमा आएका छन्।
नागढुङ्गा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा थुप्रिएको पहिरो पन्छाएसँगै आज बिहानबाट सवारी आवागमन दुईतर्फी रूपमा खुलेको छ।
Read full story at source (nepalviews.com)