आजदेखि नयाँ आर्थिक वर्ष सुरू: अब के-के मा लाग्छ कर ?
clickmandu.com · Fri Jul 17 01:51:33 GMT 2026

काठमाडौं । साउन १ गते शुक्रबार(आज) देखि आर्थिक वर्ष २०८३/८४ सुरू हुँदैछ ।
नयाँ आर्थिक वर्ष सुरू भएसँगै सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट तथा राष्ट्र बैंकले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेछन् ।
Read full story at source (clickmandu.com)