नयाँ पार्टी बनाउन लागेका धवल शम्शेरलाई राप्रपा प्रवक्ताले दिए यस्तो सुझाव
setopati.com · Thu Jun 04 11:11:00 GMT 2026
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पार्टी परित्याग गरी नयाँ पार्टी बनाउन जुटेका धवल शम्शेर राणालाई केही सुझाव दिएका छन्।
धवल शम्शेरसहित १८६ जना नेताहरूले आज सामूहिक रूपमा राप्रपा परित्याग गरेका थिए।
Read full story at source (setopati.com)