वर्षाका कारण कुन–कुन राजमार्ग अवरुद्ध भएका छन् ?
nepalsamaya.com · Fri Jul 17 01:58:31 GMT 2026

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
Read full story at source (nepalsamaya.com)