पहिलो प्राथमिकता पदाधिकारी नियुक्ति, त्यसपछि हडपेको जग्गा खाली गर्ने
newsofnepal.com · Fri Jul 17 01:58:46 GMT 2026

काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा भोला थापाले तत्काल दुई पदाधिकारी नियुक्ति गर्ने बताउनुभएको छ । करिब दुई साताअघि उपकुलपतिको बागडोर सम्हाल्नुभएका उपकुलपति प्राडा थापाले शिक्षाध्यक्ष र रजिस्टार नियुक्ति प्रक्रिया अघि बढाउने बताउनुभयो ।
Read full story at source (newsofnepal.com)