पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
khabarhub.com · Fri Jul 17 02:04:24 GMT 2026

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सेवा पुनः सुचारु भएको छ। राति खसेको पहिरो बिहानै हटाइएपछि दुवै सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका हुन्।
Read full story at source (khabarhub.com)