बैंककमा मनाइयो भानु जयन्ती
baahrakhari.com · Fri Jul 17 02:16:41 GMT 2026

काठमाडौं । थाइल्यान्डमा बसोवास गर्ने नेपाली समुदायका युवा पुस्तामा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिप्रति चासो र लगाव बढाउन भानु जयन्ती मनाइएको छ ।
नेपाली भाषा–संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास, बैंककले २१३औँ भानु जयन्ती मनाएको हो ।
Read full story at source (baahrakhari.com)