यस्तो छ देउडाको इतिहास, संरक्षणको चुनौती
baahrakhari.com · Fri Jul 17 02:29:04 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार (साउन १) देउडा पर्व मनाइँदै छ । देउडा पर्वकै अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकले बिहीबार सूचना जारी गर्दै देउडा पर्व तथा साउने संक्रान्तिको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)