आजदेखि बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय, प्रशासनिक संरचना पुनर्गठन लागू
dcnepal.com · Fri Jul 17 02:48:22 GMT 2026

हेटौँडा। बागमती प्रदेश सरकारमा आज (साउन १, २०८३) देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ८ वटा मन्त्रालय मात्रै कायम भएका छन्। प्रदेश सरकारले चालु खर्च कटौती, प्रशासनिक संरचनालाई चुस्त बनाउने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयहरूको संख्या घटाउने निर्णय कार्यान्वयनमा ल्याएको हो।
Read full story at source (dcnepal.com)