बर्दियामा भरुवा बन्दुक फेला
nagariknews.nagariknetwork.com · Fri Jul 17 02:53:47 GMT 2026

राजापुरस्थित बाँसघारीमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला परेको छ।
राजापुर नगरपालिका–१० कजेनिपुरस्थित बाँसघारी राखिएको भरुवा अवस्थामा बन्दुक बिहीबार राति ११ बजे फेला परेको हो। बाँसघारीमा लुकाई छिपाई राखिएको बन्दुक कसले राख्यो अझै खुलेको छैन। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा बन्दुक बरामद गरेको जनाइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)