यी हुन् बस दुर्घटनामा मृतकहरु (नामसहित)
canadanepal.com · Thu Feb 05 16:44:00 GMT 2026

काठमाडौँ । बैतडीमा बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटना हुँदा उनीहरुले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
Read full story at source (canadanepal.com)