सुर्खेतमा एक युवकमाथि खुकुरी प्रहार घटनामा ३ जना पक्राउ
setopati.com · Fri Jul 17 03:16:14 GMT 2026

सुर्खेतमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आरोप लागेका एक जना फरार छन् ।
Read full story at source (setopati.com)