कालीगण्डकी करिडोर र कर्णाली राजमार्ग अवरुद्ध
baahrakhari.com · Fri Jul 17 03:16:25 GMT 2026

काठमाडौं । वर्षा र बाढीपहिरोसँगै देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ ।
बागलुङमा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । शुक्रबार साउन १) बिहान जैमिनी नगरपालिका–८, बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट ढुंगामाटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)