अस्पतालको भित्तामा आफन्तको खोजी [(तस्वीरहरू]
nepalviews.com · Sat Aug 29 08:50:55 GMT 2026

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको दृश्य अहिले बिरामी उपचार गराउन आउनेहरूको भन्दा हराएका आफन्तको खोजीमा आउनेहरूको भीडले भरिन थालेको छ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजीमा परिवारका सदस्यहरू अस्पताल धाइरहेका छन्। बाढीमा ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका केही शव त्रिवि शिक्षण अस्पतालसहित देशका विभिन्न अस्पतालमा राखिएका छन्।
Read full story at source (nepalviews.com)