इच्छुक मित्र राष्ट्रहरूलाई उद्धार तथा राहतमा सहभागी गराउन कांग्रेसको ध्यानाकर्षण [भिडियो]
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई पार्टीका तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने बताएका छन्।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग भेट गर्दै आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्या र तत्काल गर्नुपर्ने सुधारका विषयमा ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (hamrakura.com)