आजदेखि सिनेमा हलमा ‘गौँथली’, ग्रामीण महिलाको संघर्ष र पारिवारिक संवेदनाको कथा
kalakarmi.com · Fri Jul 17 03:30:03 GMT 2026

काठमाडौं- नयाँ नेपाली फिल्म ‘गौँथली’ आज (शुक्रवार) देखि देशभर प्रदर्शनमा आएको छ ।
सामाजिक यथार्थमा आधारित यो चलचित्रले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोगेका पीडा, संघर्ष, पारिवारिक जिम्मेवारी र मानवीय संवेदनालाई मुख्य विषय बनाएको छ ।
Read full story at source (kalakarmi.com)