दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश
nepallive.com · Fri Jul 17 03:23:32 GMT 2026

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो ।
Read full story at source (nepallive.com)