बङ्गलादेश : युद्ध अपराधमा हसिनाविरुद्धको मुद्दामा अनुसन्धान
gorkhapatraonline.com · Mon Aug 19 16:46:49 UTC 2024

ढाका, भदौ ३ गते ।
बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)