कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
ratopati.com · Fri Jul 17 03:53:29 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ ।
साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ ।
Read full story at source (ratopati.com)