स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
khabarhub.com · Fri Jul 17 03:55:07 GMT 2026

काठमाडौं – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् ।
Read full story at source (khabarhub.com)