रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्षबीच भेटवार्ता
setopati.com · Fri Jul 17 03:56:47 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको राजनीतिक संगठन 'योङ रिपब्लिकन' का अध्यक्ष हेडन प्याजेटबीच डलासमा भेटवार्ता भएको छ ।
अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरेको जानकारी दिए।
Read full story at source (setopati.com)