४०५ स्थानीय तहमा आजदेखि किन बन्द भयो जग्गाको कित्ताकाट ?
corporatenepal.com · Fri Jul 17 04:13:46 GMT 2026

काठमाडौं। देशभरका ४०५ स्थानीय तहमा शुक्रबारदेखि जग्गा कित्ताकाटको प्रक्रिया रोकिएको छ। तोकिएको समयभित्र भूमिको वर्गीकरण सम्पन्न नगरेका स्थानीय तहमा यो व्यवस्था स्वतः लागू भएको हो ।
भूउपयोग नियमावलीले असार मसान्तभित्र प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका जग्गाको वर्गीकरण सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त समयसीमा सकिएपछि वर्गीकरण पूरा नगरेका स्थानीय तहमा जग्गा टुक्र्याएर बिक्री गर्ने वा प्लटिङका लागि गरिने कित्ताकाट रोकिएको हो ।
Read full story at source (corporatenepal.com)