त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको टोली परिचालन
canadanepal.com · Sat Aug 29 08:55:31 GMT 2026

काठमाडौं - रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका भनिएका व्यक्तिको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको छ। शनिबार बिहानदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ।
सुरुङभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ सुरक्षा निकायको संयुक्त टोली परिचालन गरी लेदो तथा भग्नावशेष हटाउँदै प्रवेशद्वार खोल्ने र भित्र फसेकाको खोजी गर्ने काम अघि बढाएको हो।
Read full story at source (canadanepal.com)