प्रतिकूल मौसमले त्रिशूली-३ ‘ए’ को उद्धारकार्य प्रभावित
bishowkhabar.com · Sat Aug 29 08:56:56 GMT 2026

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धार कार्य प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको छ।
सरकारले दुई दिनदेखि उद्धार प्रयास जारी राखेको छ। शनिबार बिहानदेखि सुरुङको प्रवेशद्वार खोल्न लेदो तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेनाका ६२ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० गरी ८२ जना खटिएका छन्।
Read full story at source (bishowkhabar.com)