अमेरिकाका प्रमुख टेलिभिजनहरूले प्रसारण गरेनन् ट्रम्पको सम्बोधन, किन?
setopati.com · Fri Jul 17 04:47:00 GMT 2026

अमेरिकाका प्रमुख टेलिभिजनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति गरेको सम्बोधन प्रसारण गरेनन्।
ट्रम्पले झुट बोल्छन् भनेर एबिसी टेलिभिजन, एनबिसी टेलिभिजन, सिएनएन लगायतका नेटवर्कहरूले उनको सम्बोधन मुख्य च्यानलमा प्रसारण नगरेका हुन्।
Read full story at source (setopati.com)