कर्णालीमा आज सार्वजनिक बिदा
nepalviews.com · Fri Jul 17 04:46:45 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ। साउने सङ्क्रान्ति तथा देउडा पर्वको विशेष अवसर पारेर प्रदेश सरकारले यो बिदाको घोषणा गरेको हो।
प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, गएको चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय बमोजिम नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।
Read full story at source (nepalviews.com)