श्रावण लागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड (तस्वीरहरू)
nepalviews.com · Fri Jul 17 04:53:05 GMT 2026

काठमाडौं । श्रावण महिना सुरु भएसँगै बजारमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भिड बढ्न थालेको छ ।
विशेषगरी श्रावण महिनाभर महिलाहरूले हरियो चुरा, पोते र हरिया पहिरन लगाउने धार्मिक तथा सांस्कृतिक परम्परा छ । नेपाल न्युज बैंक
Read full story at source (nepalviews.com)