अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आह्वान
gorkhapatraonline.com · Sat Aug 29 09:01:21 GMT 2026

संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ ।
युद्धको छ महिनापछि अमेरिका र इरानबिच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले भन्नुभयो, “लामो समय द्वन्द्व चलिरहनु दुःखद हो, यसको एक मात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौँ ।”
Read full story at source (gorkhapatraonline.com)